२०८३ जेष्ठ २१ बिहीबार

२०८३ जेष्ठ २१ बिहीबार

अबरुद्ध हुदा यातायात व्यवसायि मार्कामा

प्रशान्त ऐर /अजयमेरु – डडेल्धुराको अजयमेरु गाँउपालीकामा पर्ने अनारखोली चुल्लेक भुल्कुडा सडगखण्ड अबरुद्ध हुँदा यातायात हरु चल्न नसकेर यातायात व्याबसाहि सहित त्यो क्षेत्रका आम जनता पनि मार्का मा परेका छन।

बर्षायाममा पानी परेर बाटो नाली व्येवस्था नहुदा पानी जमा भएर ठाँउठाँउमा पहिरो गएर मोटर बाटो अबरुद्ध भएको हो।

बाटो अबरुद्ध भएको पन्ध्रौँ बीस दिन बितिसग्दा पनि सम्बन्धित कसैको चासो नभएको एक यातायात व्यबसाहि दिपक चन्द बताँउछन ।

चन्द भन्छन् यातायात अबरुद्ध हुदा एक त गाडि को लोन अर्को घरपरिवार चलाउन गारो भएको छ । निरन्तर बर्षाले व्यवस्थित सडक नहुदा त्यस बाटो चल्ने १०र१२ ओटा गाडि ठप्प रहेका छन ।

वर्षा याममा डडेल्धुरा का कच्चि सडक मा संञ्चालन हुने यातायात ठप्प रहन्छन । बर्षायाममा पनि यातायात सँचालन गर्न स्थानिय सरकार ले ध्यान दिनु जरुरि रहेको संञ्चालकहरुको भनाइ रहेको छ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।