२०८३ जेष्ठ २० बुधबार

२०८३ जेष्ठ २० बुधबार

पिडितले पाएन्न न्याय , घाइते लाई धनगढी रेफर

बैतडि –बैतडि जिल्लाकाे पुर्चौडी नगरपालिका १० बस्ने नब्बे बर्सिय सिमा देवि बिष्ट उनका छाेरा सत्तरि बर्सिय रण बहादुर बिष्ट उनकि पत्नि हासा देवि बिष्ट र उनका छाेरा मान बहादुर बिष्ट लाई छिमेकि (नाता पर्ने ) तेज बहादुर बिष्ट, दूर बहादुर बिष्ट र दूरे बहादुर बिष्ट का दुई छाेराे ले सयुक्त रुपमा हातपात गरेकाहुन् ।

उपार सम्भव नभए पछि धनगढि रेफर गरियाे

बिष्टको सम्पुर्ण परिवारलाई साउन एघार गते साझ पख एक्कासि गाउँका छिमेकिले कुटपिट गरेको कुरा बाहिर खुलासा भएको थियाे ।

कुटपिटमा घाईले भएकाहरुको बैतडीमा उपचार सम्भब नभएपछि धनगढी रेफर गरिएको छ । घाइते हुनेमा ९० बर्षीय सिमा देबि बिस्ट, ७० बर्षीय रण बहादुर बिष्ट, ६५ बर्षीय हासा देबि बिस्ट, ३५ बर्षीय मान बाहादुर बिष्ट गम्भिर घाईते भएका छन् । जसले पिटेका थिए उनिहरुले नै नगरपालिकामा र प्रहरी प्रशासनमा पीडितको नाममै मुद्धा हालेका छन ।

पीडित बिष्ट भन्छन-

‘गरिबको कानुन छैन धनि ब्यक्ति भएर उनिहरुले मेरो सम्पूर्ण परिवारलाई कुटपिट गरे फेरि उहाँले नै मेरो पीडित आमा बाबाको नाममा मुद्धा हालेका छन” पिडितका छाेरा सुरेन्द्र बिष्टले भारतकाे चेन्नई बाट गुनासाे गरेका छन् ।

मेरा सम्पूर्ण परिवारको ज्यानलिने उद्देश्य आएका थिय खुकुरी प्रहार गरि आमाको घाटिमा भयको तिलहरिपनि चुडेर लगिएको छ प्रहरिमा उजुरी गरेको ५/७ दिन बितिसक्दा पनि कुनै सुनुवाई नभएको पीडित विष्टले बताए ।

कुटपिट गर्ने खुलेआम घुमिरहेका छन पीडितलाई बैतडी जिल्ला अस्पतालमा उपचार सम्भब नभएपछि धनगढी रेफर गरिएको छ । तीनजना बाँउ छोरा एक्कासि आएर केहि कुरा नगरि हातपात गरि उनको परिवारलाई कुटपिट गरे र खुकुरी समेत प्रहार गरेका छन खुकुरी समेत प्रहार गर्दा सामान्य केस हो भनेर प्रहरिले पनि कुनै वास्ता नगरेको पीडित विष्टको गुनासो छ ।

तेजबहादुर बिस्ट, दुरे बहादुर, बिष्ट तेजबाहादुरको दुबै छोरा साझको बेला चार जनाको हुल गयर एक्कासि हातपात गरी बिष्टको परिवारलाई कुटपिट गरेका थिए ।

कुटपिट गरेर बिष्टको परिवारलाई धनगढी रेफर गरिसक्दा पनि प्रहरीले सामान्य हो भनि कसैलाई कार्बाही गरेको छैन । कुटपिट गरी खुलेआम घुमिरहेका अपराधीहरु उल्टै झन धम्की दिइरहेका छन भन्छन – म सङ्ग डिएसपी छन तिमिहरु सङ्ग को छन भनेर पटक पटक धम्क्याइ रहेको पीडित विष्टले बताए । (बाकि भिडियो सहित )https://www.youtube.com/watch?v=4hwDJtw70Ds&feature=youtu.be&fbclid=IwAR1z3BWs61EPjXe1wmiCSp9VypoatPyLenewLfiuCkCfFPKxxPDjRKYsU7s

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।