२०८३ जेष्ठ २९ शुक्रबार

२०८३ जेष्ठ २९ शुक्रबार

कञ्चनपुरमा मलामी गएका किशोर महाकालीमा बेपत्ता

कञ्चनपुर- कञ्चनपुरमा मलामी गएका एक किशोर महाकाली नदीमा बेपत्ता भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–८ गाउँजीका १७ वर्षीय जनक साउद बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउद सोमबार बिहान भीमदत्त नगरपालिका–९ ब्रह्मदेवनजिकै नदीमा बगेर बेपत्ता भएका हुन्।

साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।