करारमा कर्मचारी भर्ना गर्न पाईदैन भन्दै ने .वि.संघ ले गर्याे डडेल्धुरामा बिराेध
डडेल्धुरा / अमरगढि – बिहिवार डडेल्धुरा सदरमुका भिम्दत्त चाेकमा सरकारले लोक सेवा आयोगबाट नभइ करारमा कर्मचारी भर्ना लागेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले विरोध जनाएको
तत्काल त्रिभुवन विश्वविद्यालयका परीक्षा नहुने
काठमाडाैं: त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ। कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक
सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक
नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण
धनगढी: नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य
सरकारी गाडी आफन्तलाई मस्ति गर्न दिनु पनि भ्रष्टाचार हो: भीम उपाध्याय
सरकारी पदाधिकारीहरुले गाडी सुबिधा पाउँदा चालक पनि पाउछन् । स्कूटी वा मोटरबाईक चलाउनेको लाईसेन्स छैन भने मोटरसाईकल सुबिधा लिनु वा दिईनुहुँदैन। जसले लाईसेन्स नभइ सरकारी
धनगढीमा प्रहरी चौकी भित्र पुरुषको घाँटी कसले रेट्यो त ?
धनगढीः मंगलबार साँझ करिब साढे ७ बजेको कुरो हो, धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फुलबारी ‘सी’ गाउँकी निर्मला चन्द चुलोचौको गर्ने तयारीमा थिईन्। छोराछोरीसँग खानामा के
महेन्द्रनगरमा सेना द्वारा बम निष्क्रिय गरियो
कञ्चनपुर – महेन्द्रनगर ट्राफिक चोक नजिकै रोड क्षेत्रमा रहेको भानु पार्टी प्यालेस परिसरमा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता नायब उपरीक्षक
नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९१ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् । यो संगै कुल मृतकको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
स्क्रब टाइफसका कारण बैतडीमा एक बालिकाको मृत्यु
बैतडी । स्क्रब टाइफसका कारण बैतडीकी एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै
रूखबाट लडेर घाईते भएकी युवतीको उपचारका क्रममा मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। रुखबाट लडेर घाईते भएकी महाकाली नगरपालिका वडा नम्बर १० बाबाथानकी