२०८३ असार ५ शुक्रबार

२०८३ असार ५ शुक्रबार

रास्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तीन दिने नेतृत्व बिकास कार्यसाला प्रशिक्षण उद्घघाटन

अत्तरिया  गोदवरी नगरपालिका १ मा रहेको राष्टिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ३ दिने नेतृत्व बिकास कार्यशाला प्रशिक्षण  सुरु भएको छ ।

कार्यक्रम प्रतिष्ठानको आफ्नै योगा हलमा सुरु भएको हो । उक्त तीन दिने तालिममा मुख्य प्रशिक्षकको रुपमा डा टिएन जोशी त्यसैगरी कैलाली बहुमुखी क्यम्पसका प्रध्यापक डा गोबिन्द राज जोशी र उदघोसक केपी कलौनी उपस्थिति रहेको थियो ।

तिज तथा गौरा पर्बको पावन अवसरमा महिलाहरूका लागि आयोजित ३ दिने तालीमको समउद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी अतिथिमा सुदुर पश्चिम प्रदेश उप सभामुख निर्मला जोशी गोदावरी नगरपालिकाकी उप मेयर रत्ना कडायत गोदावरी नगरपलिका कार्यबाहक अध्यक्ष किर्त बहादुर चन्द, गोदावरी नगरपालिकाकी सिनियर अनमी उशा भट्ट, सरदा खत्री ग्लोबल आइ एम यि बैंक बाट मनोज नाथ, सन्तोष नगरी सानाकिसान सहकारी सस्थाकी अध्यक्ष भागरथी पाठक रहनु भएका छन ।

No description available.

कार्यक्रमले महिलाहरूको नेतृत्व बिकासमा ठुलो भूमिका खेल्ने कार्यक्रमका सभापति तथा लोक सांस्कृतिक प्रतिष्ठानका सुदुरपशिम प्रदेश समिती अध्यक्ष लीलाधर बास्कोटाले बताए ।

उक्त कार्यक्रम रास्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानकि सचिब गोमा ढकालले गर्नु भएको थियो ।

Picture of हरि कार्की

हरि कार्की

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।