काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् ।
यो संगै कुल मृतकको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिए ।
© 2026 harikarki.com.np | Design by Hari Karki